न्यु होराइजनले जित्यो जलजलाको प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि

विकल्प न्युज/जलजला माघ १६ गते । पर्वतको जलजला गाउँपालिको आयोजना गरेको मावि स्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि न्यु होराईजन आवासीय माध्यमिक विद्यालय पर्वत बेनीले जितेको छ । सोमबार मोहनचोकमा सम्पन्न भएको प्रतियोगितामा होराईजनले ९ स्वर्ण,४ रजत र ३ कास्य पदक जित्दै उपाधि हात पार्न सफल भएको हो । यसैगरि विद्याज्योती मावि मल्लाजले … Continue reading न्यु होराइजनले जित्यो जलजलाको प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि